Contact Us

तामाङ जातिको साझा संगठन नेपाल तामाङ घेदुङले भर्खरै आफ्नो आधिकारिक वेभसाईट www.tamangghedung.org लाई सुचारु गरेको हुँदा देशभित्र तथा देशबाहिरका विभिन्न तामाङ संघ÷संगठनहरुले सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरुको समाचार र फोटो पठाईदिन हुन अनुरोध गरिन्छ ।

साथै सबै समितिहरुको सम्पर्क नम्बर सहितको नामावली समेत वेभसाइटमा राख्न सुरु गरेको हुँदा नेपाल तामाङ घेदुङका प्रदेश, जिल्ला, भातृसंगठन, विभागीय समिति र प्रवास समितिहरुले आफ्नो समितिको नामावली पठाईदिन हुन अनुरोध छ ।

Nepal Tamang Ghedung (Central Office)
Address: P993+MF8, Boudhanath Sadak, Kathmandu 44600
Phone: 9842837330
eMail : ghedung@gmail.com
Websie: www.tamangghedung.org