नेपाल तामाङ घेदुङको त्रैमासिक प्रगति प्रतिवेदन (२०७९ बैशाखदेखि २०७९ असार मसान्तसम्म)

जगत दोङ तामाङ
तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको नवौ संघीय महाधिवेशनपछि मिति २०७९ बैशाख २ गते बसेको दोस्रो सङ्घीय कार्यसमितिको बैठकले घेदुङ मातहतको संगठन र सङ्घीय पदाधिकारी, सचिवालय तथा सङ्घीय कार्यसमितिको कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गर्ने र वार्षिक प्रतिवेदन तय गर्ने निर्णय गरेको थियो ।

यस अनुसार २०७९ बैशाखदेखि असार मसान्तसम्म घेदुङको सङ्घीय कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति, भातृसंगठनहरुको गतिविधि तथा सङ्घीय कार्यसमितिको त्रैमासिक कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यसम्पादनको आधारमा संगठन र व्यक्तिलाई घेदुङको स्थापना दिवसको अवसरमा राम्रो काम गर्नेलाई प्रोत्साहन तथा काम गर्न नसक्ने संगठन तथा व्यक्तिलाई सोही अनुसार घेदुङले रणनीति तय गर्ने जनाएको छ । कार्यालयमा प्राप्त रेकर्ड अनुसार संगठन र सङ्घीय कार्यसमिति सदस्यहरुको कार्यसम्पादन निम्नानुसार रहेका छन् ।

सङ्घीय कार्यसमिति सदस्यहरूको कार्य सम्पादन विवरण
१. नेपाल तामाङ ताम्बा घेदुङ २०७८/१२/५ घेदुङ सभाहल, नवौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रम, ४६ जना
२. नेपाल तामाङ ताम्बा घेदुङ, २०७८/१२/६, घेदुङ सभाहल, ताम्बा प्रशिक्षण कार्यक्रम (छैठौ भाग), २५ जना
३. नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समिति, २०७९/०१/४ अर्जुनधारा, झापा स्थानीय तहमा तामाङ उमेदवारलाई जिताउन अन्तरक्रियात्मक कार्यक्रम
४. नेपाल तामाङ घेदुङ झापा जिल्ला समन्वय समिति, २०७९/०१/५, झापाको १५ वटै स्थानीय तहमा तामाङ उमेदवारलाई टिकट दिन ध्यानाकर्षण पत्र बुझाएको, ६० जना
५. नेपाल तामाङ घेदुङ, मरिण गाउँपालिका समिति, २०७९/०२/११, मरिण गापा–६ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम
६. नेपाल तामाङ घेदुङ हरिहरपुर गाउँपालिका समिति, २०७९/०२/११ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम, ३० जना
७. नेपाल तामाङ घेदुङ रुबीभ्याली गाउँपालिका समिति, २०७९/०२/२९ रुवीभ्याली गापा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम
८. नेपाल तामाङ घेदुङ बागमती प्रदेश घेदुङ, २०७९/०३/०१ हेटौडा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम
९. नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमिति, २०७९/०२/२७–३१ मरिण, सिन्धुली तामाङ मातृभाषा लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको
१०. नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमिति, २०७९/०३/२–६ सुनापति-रामेछाप, तामाङ मातृभाषा लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको
११. नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमिति २०७९, घलेगाउँ, पञ्चकन्या तामाङ मातृभाषा लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको
१२.किस्पाङ गाउँपालिका घेदुङ, २०७९/०३/०४ किस्पाङ, नुवाकोट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम
१३.नेपाल तामाङ घेदुङ मोरङ जिल्ला समन्वय समिति स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम
१४. नेपाल तामाङ घेदुङ मोरङ जिल्ला समन्वय समिति जिल्ला समन्वय समितिको जिल्ला भेला सम्पन्न गरेको
१५.नेपाल तामाङ घेदुङ हरिवन नगर समिति, २०७९/०२/२८ अर्जुनधारा, झापा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको
१६. नेपाल तामाङ घेदुङ हरिवन नगर समिति, २०७९/०२/३०, हरिवन, सर्लाही स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको
१७. नेपाल तामाङ ताम्बा घेदुङ, २०७९/०३/१८ घेदुङ सभाहल, तामाङ संस्कार संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम, ४० जना
१८. नेपाल तामाङ घेदुङ, जिसस सोलुखुम्बु, २०७९/०३/१८, सल्लेरी, सोलुखुम्बु स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा डम्फू वितरण कार्यक्रम
१९. नेपाल तामाङ घेदुङ जिसस ललितपुर २०७९/०३/१८, चापागाउँ, ललितपुर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम, ५० जना
२०. नेपाल तामाङ घेदुङ थाहा नगरपालिका घेदुङ, थाहा, मकवानपुर तामाङ भाषा लिपि प्रशिक्षण कार्यक्रम
२१.नेपाल तामाङ घेदुङ चितवन जिल्ला समन्वय समिति भरतपुर, चितवन नवौ संघीय महाधिवेशनबाट निर्वाचितलाई बधाई तथा शुभकामना कार्यक्रम, ३५ जना
२२. नेपाल तामाङ घेदुङ झापा जिल्ला समन्वय समिति, २०७९/०३/२५बिर्तामोड, झापा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको, १५० जना
२३. नेपाल तामाङ घेदुङ इटहरी नगर समिति, २०७९/०३/२६, इटहरी, सुनसरी तामाङ समाजका विज्ञ डा. मुक्तसिंह लामा र भाषाविद् अमृत योन्जनसँग अन्तरक्रिया, ७० जना

नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमिति सदस्यहरूको कार्य सम्पादन विवरण
१. पदम बहादुर तामाङ, सदस्य, २०७९/०१/०४ नेपाल तामाङ घेदुङ बिर्तामोड र अर्जुनधारा नगर घेदुङद्वारा आयोजित स्थानीय निर्वाचनमा तामाङ उमेदवारलाई जिताउन उत्प्रेरित बैठकमा सहभागिता बिर्तामोड र अर्जुनधारा, झापा
२. पदम बहादुर तामाङ, सदस्य, २०७९/०१/०५, विभिन्न राजनीतिक दललाई तामाङ उमेदवारलाई टिकट दिन ध्यानाकर्षण पत्र दिने कार्यक्रममा सहभागिता, झापा जिल्लाको १५ स्थानीय तह
३. पदम बहादुर तामाङ, सदस्य, २०७९/०२/०९, स्थानीय तहबाट निर्वाचित तथा प्रत्यासी तामाङलाई बधाई तथा शुभकामना कार्यक्रम राख्नेबारे जिल्ला बैठकमा सहभागिता, बिर्तामोड, झापा
४. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/२/११, स्थानीय घेदुङको आयोजनामा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, मरिण, सिन्धुली
५. काजिमान थिङ, महासचिव, २०७९/२/११, स्थानीय घेदुङको आयोजनामा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, मरिण, सिन्धुली
६. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/२/११, स्थानीय घेदुङको आयोजनामा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, हरिहरपुरगढी, सिन्धुली
७. काजिमान थिङ, महासचिव, २०७९/२/११, स्थानीय घेदुङको आयोजनामा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, हरिहरपुरगढी, सिन्धुली
८. पदम बहादुर तामाङ, सदस्य, २०७९/०२/२८, नेपाल तामाङ घेदुङ अर्जुनधारा नगर समितिले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति
अर्जुनधारा, झापा
९. जगतमान दोङ, उपमहासचिव, २०७९/२/२८, तामाङ चलचित्र संघको चौधौ वार्षिकोत्सवमा सहभागिता
चावहिल, काठमाडौं
१०. जगतमान दोङ, उपमहासचिव , मावि तहमा ऐच्छिक विषयमा मातृभाषाको राख्नुपर्ने विषयमा शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको सिंहदरबार, काठमाडौ
११. बिना माम्बा, सचिव, मावि तहमा ऐच्छिक विषयमा मातृभाषाको राख्नुपर्ने विषयमा शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको, सिंहदरबार, काठमाडौ
१२. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/०२/२७, संघीय घेदुङद्वारा आयोजित तामाङ मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रममा सहभागिता, मरिण, सिन्धुली
१३. काजिमान थिङ, महासचिव, २०७९/०२/२७, संघीय घेदुङद्वारा आयोजित तामाङ मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रममा सहभागिता, मरिण, सिन्धुली
१४. काजिमान थिङ, महासचिव, २०७९/३/०१, बागमती प्रदेश घेदुङको आयोजनामा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, हेटौडा, मकवानपुर
१५. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/०३/०२, संघीय घेदुङद्वारा आयोजित तामाङ मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रममा सहभागिता, सुनापति, रामेछाप
१६. कुमार सिंह घिसिङ, सहअध्यक्ष, २०७९/०३/०२–०६, संघीय घेदुङद्वारा आयोजित तामाङ मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रममा सहभागिता, सुनापति, रामेछाप
१७. बेल बहादुर लुङ्बा, सचिव, बागमती गाउँपालिकामा आ.व. २०७९/८० को बजेटबाट तामाङ समुदायको कार्यक्रमको लागि बजेट दिन माग गर्न गएको, बागमती, ललितपुर
१८. जयमान पाख्रिन, संघीय सदस्य, २०७९/२/३०, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, हरिवन, सर्लाही
१९. जयमान वाईबा, सचिव, २०७९/०३/४, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, किस्पाङ, नुवाकोट
२०. उषा वाईबा, संघीय सदस्य, २०७९/०३/४, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता , किस्पाङ, नुवाकोट
२१. सोमबले तामाङ, उपाध्यक्ष, बागमती प्रदेश सरकारसँग आ.व. २०७९/८० को लागि बजेट प्रपोजल पेश गर्न गएको, हेटौडा, मकवानपुर
२२. जानुकला तामाङ, सदस्य, २०७९/३/६, भाषा आयोगद्वारा आयोजित प्रदेश नं. १ को भाषा संगोष्ठीमा सहभागिता जनाएको, बिराटनगर, मोरङ
२३. दिनेश लामा, सदस्य, स्थानीय तहमा निर्वाचित तामाङ जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, रुबीभ्याली, धादिङ
२४. दिनेश लामा, सदस्य, स्थानीय तहमा निर्वाचित तामाङ जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता, गंगाजमुना, धादिङ
२५. पासाङदोर्जे मोक्तान, सदस्य, २०७९/३/९–१०, संस्कृति मन्त्रालयद्वारा आयोजित मूर्त अमूर्त संस्कृतिसम्बन्धी गोष्ठीमा सहभागिता, बनेपा, काभ्रे
२६. पदम बहादुर तामाङ, सदस्य, २०७९/०३/११, नेपाल तामाङ विद्यार्थी घेदुङ झापाको आयोजनामा आयोजित एक दिवसीय युवा जागरण अभियानमा विशेष अतिथिकिो रुपमा उपस्थिति, अर्जुनधारा, झापा
२७. जगतमान लामा, उपमहासचिव, २०७९/३/१३, आदिवासी आयोगद्वारा आयोजित जीवन्त संग्रहालयसम्बन्धी गोष्ठीमा सहभागिता, पुल्चोक, ललितपुर
२८. अमृत थिङ, सदस्य, २०७९/३/१४, चितवन जिल्ला घेदुङसँग बधाई तथा शुभकामना कार्यक्रम राख्नेबारे छलफल कार्यक्रममा सहभागिता, भरतपुर, चितवन
२९. कुमार सिंह घिसिङ, सहअध्यक्ष, २०७९/३/१५, घेदुङद्वारा सञ्चालित तामाङ भाषाको कार्यक्रमको प्रतिवेदन बुझाउन गएको, सुनापति, रामेछाप
३०. रुप बहादुर योन्जन, कोषाध्यक्ष, २०७९/३/१५, घेदुङद्वारा सञ्चालित तामाङ भाषाको कार्यक्रमको प्रतिवेदन बुझाउन गएको, पञ्चकन्या, नुवाकोट
३१. जगतमान लामा, उपमहासचिव, २०७९/३/१५, नेपाल आदिवासी जनजाति महासंघको जातीय संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागिता, सिनामंगल, काठमाडौं
३२. कुमार सिंह घिसिङ, सहअध्यक्ष, २०७९/०३/१८, नेपाल तामाङ ताम्बा घेदुङको अन्तक्रिया कार्यक्रममा सहभागिता, घेदुङ सभाहल, बौद्ध
३३. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/०३/१८, नेपाल तामाङ घेदुङ ललितपुर जिससको स्थानीय तामाङ जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा सहभागिता, चापागाउँ, ललितपुर
३४. रामकृष्ण ब्लोन, व. उपाध्यक्ष, २०७९/०३/१८, नेपाल तामाङ घेदुङ ललितपुर जिससको स्थानीय तामाङ जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा सहभागिता, चापागाउँ, ललितपुर
३५. बेल बहादुर लुङ्बा, सचिव, २०७९/०३/१८, नेपाल तामाङ घेदुङ ललितपुर जिससको स्थानीय तामाङ जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा सहभागिता, चापागाउँ, ललितपुर
३६. सीता गोले, उपाध्यक्ष, २०७९/०३/१८, नेपाल तामाङ ताम्बा घेदुङको अन्तक्रिया कार्यक्रममा सहभागिता
घेदुङ सभाहल, बौद्ध
३७. सञ्चु ब्लोन, उपाध्यक्ष, २०७९/०३/१८, नेपाल तामाङ ताम्बा घेदुङको अन्तक्रिया कार्यक्रममा सहभागिता
घेदुङ सभाहल, बौद्ध
३८. काजिमान थिङ, महासचिव, २०७९/०३/१८, नेपाल तामाङ घेदुङ सोलुखुम्बु जिससको स्थानीय तामाङ जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा सहभागिता, सल्लेरी, सोलुखुम्बु
३९. गोमन सिंह तामाङ, सचिव, चितवन जिल्ला घेदुङको बैठकका सहभागिता, भरतपुर, चितवन
४०. अमृत थिङ, संघीय सदस्य, चितवन जिल्ला घेदुङको बैठकका सहभागिता, भरतपुर, चितवन
४१. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/०३/२५, नेपाल तामाङ घेदुङ झापा जिससको स्थानीय तामाङ जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा सहभागिता, बिर्तामोड, झापा
४२. पदम बहादुर तामाङ, सदस्य, २०७९/०३/२५, नेपाल तामाङ घेदुङ झापा जिससको स्थानीय तामाङ जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा सहभागिता, बिर्तामोड, झापा
४३. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/०३/२६, नेपाल तामाङ घेदुङ इटहरी नगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिता, इटहरी, सुनसरी
४४. जगतमान दोङ, उपमहासचिव, २०७९, माध्यमिक तहमा मातृभाषामा अध्ययनको व्यवस्था मिलाउन माग गर्दै पाविके भक्तपुरमा गएको, सानोठिमी भक्तपुर
४५. बिना माम्बा तामाङ, सचिव, २०७९, माध्यमिक तहमा मातृभाषामा अध्ययनको व्यवस्था मिलाउन माग गर्दै पाविके भक्तपुरमा गएको, सानोठिमी भक्तपुर
४६. हिरालाल तामाङ, सदस्य, २०७९, माध्यमिक तहमा मातृभाषामा अध्ययनको व्यवस्था मिलाउन माग गर्दै पाविके भक्तपुरमा गएको, सानोठिमी भक्तपुर
४७. कुमार सिंह घिसिङ, सहअध्यक्ष, २०७९/०३/३०, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २२ औ सञ्चालक परिषद्को बैठकमा सहभागिता, ललितपुर
४८. मोहन गोले तामाङ, अध्यक्ष, २०७९/०३/३०, नेपाल तामाङ घेदुङ उदयपुर जिल्ला समन्वय समितिको बैठकमा सहभागिता, गाईघाट, उदयपुर

ताजा गतिविधि

लेखहरु