तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको यो संस्था नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्था पनि हो । घेदुङको हाल १०१ सदस्यीय सङ्घीय कार्य समिति रहेको छ भने २१ पदाधिकारी र ४३ सदस्यीय सचिवालय रहेको छ ।
यसको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिका÷नगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्य समिति रहेका छन् भने ७ वटा...
तामाङ जातिको साझा संगठन नेपाल तामाङ घेदुङले भर्खरै आफ्नो आधिकारिक वेभसाईट www.tamangghedung.org लाई सुचारु गरेको हुँदा देशभित्र तथा देशबाहिरका विभिन्न तामाङ संघ÷संगठनहरुले सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरुको समाचार र फोटो पठाईदिन हुन अनुरोध गरिन्छ ।
साथै सबै समितिहरुको सम्पर्क नम्बर सहितको नामावली समेत वेभसाइटमा राख्न सुरु गरेको हुँदा नेपाल तामाङ घेदुङका प्रदेश, जिल्ला, भातृसंगठन, विभागीय समिति र प्रवास समितिहरुले आफ्नो समितिको नामावली पठाईदिन हुन अनुरोध छ ।
मोहन गोले तामाङ
नेपाल आदिवासी जनजाति महासंघले कातिक १ र २ गते काठमाडौमा नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन सम्पन्न ग¥यो । अपर्झट...
तामाङ साँस्कृतिक भवन निर्माणको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्को खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनबाट विभिन्न तामाङ संघ/संस्थाहरुले १२ लाख रकम तत्काल उपलब्ध गराउने प्रारम्भिक प्रतिवद्धता...

पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ...