spot_img

नेपाल तामाङ घेदुङको परिचय

तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको यो संस्था नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्था पनि हो । घेदुङको हाल १०१ सदस्यीय सङ्घीय कार्य समिति रहेको छ भने २१ पदाधिकारी र ४३ सदस्यीय सचिवालय रहेको छ । यसको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिका÷नगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्य समिति रहेका छन् भने ७ वटा...

गतिविधि

कार्यक्रम

नेपाल तामाङ घेदुङको अनुरोध : 

तामाङ जातिको साझा संगठन नेपाल तामाङ घेदुङले भर्खरै आफ्नो आधिकारिक वेभसाईट www.tamangghedung.org लाई सुचारु गरेको हुँदा देशभित्र तथा देशबाहिरका विभिन्न तामाङ संघ÷संगठनहरुले सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरुको समाचार र फोटो पठाईदिन हुन अनुरोध गरिन्छ । साथै सबै समितिहरुको सम्पर्क नम्बर सहितको नामावली समेत वेभसाइटमा राख्न सुरु गरेको हुँदा नेपाल तामाङ घेदुङका प्रदेश, जिल्ला, भातृसंगठन, विभागीय समिति र प्रवास समितिहरुले आफ्नो समितिको नामावली पठाईदिन हुन अनुरोध छ । 

योजना

घेदुङले ग¥यो भवन खरिद अभियानको घोषणा, पहिलो दिनमा नै ६० लाखभन्दा बढी रकम संकलन (पूर्ण विवरण सहित)

२० साउन २०७९, काठमाडौं । नेपाल तामाङ घेदुङले सङ्घीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको लागि आर्थिक संकलन अभियान घोषणा गरेको छ । शुक्रबार काठमाडौंको...

आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन : केटाकेटीले गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश

मोहन गोले तामाङ नेपाल आदिवासी जनजाति महासंघले कातिक १ र २ गते काठमाडौमा नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन सम्पन्न ग¥यो । अपर्झट...

तामाङ साँस्कृतिक भवनको लागि १२ लाखको प्रतिवद्धता, संयोजकमा टासी लामा

तामाङ साँस्कृतिक भवन निर्माणको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्को खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनबाट विभिन्न तामाङ संघ/संस्थाहरुले १२ लाख रकम तत्काल उपलब्ध गराउने प्रारम्भिक प्रतिवद्धता...

लेख रचना

प्रकाशन

सार्वजनिक सूचनाहरु

तामाङ साँस्कृतिक भवनको लागि १२ लाखको प्रतिवद्धता, संयोजकमा टासी लामा

तामाङ साँस्कृतिक भवन निर्माणको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्को खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनबाट विभिन्न तामाङ संघ/संस्थाहरुले १२ लाख रकम तत्काल उपलब्ध गराउने प्रारम्भिक प्रतिवद्धता...

आगामी कार्यक्रमहरु

ताजा जानकारी

घेदुङ २० लाख तामाङको साझा घर हो ः उपसभामुख राधिका तामाङ

२१ साउन २०७९, काठमाडौं । बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नेपाल तामाङ घेदुङ संसारभरि छरिएर रहेका २० लाख तामाङको साझा घर भएको बताउनु भयो ।...