सम्पर्क

नेपाल तामाङ घेदुङको अनुरोध : 
तामाङ जातिको साझा संगठन नेपाल तामाङ घेदुङले भर्खरै आफ्नो आधिकारिक वेभसाईट www.tamangghedung.org लाई सुचारु गरेको हुँदा देशभित्र तथा देशबाहिरका विभिन्न तामाङ संघ÷संगठनहरुले सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरुको समाचार र फोटो पठाईदिन हुन अनुरोध गरिन्छ । 
साथै सबै समितिहरुको सम्पर्क नम्बर सहितको नामावली समेत वेभसाइटमा राख्न सुरु गरेको हुँदा नेपाल तामाङ घेदुङका प्रदेश, जिल्ला, भातृसंगठन, विभागीय समिति र प्रवास समितिहरुले आफ्नो समितिको नामावली पठाईदिन हुन अनुरोध छ । 

सम्पर्कः 
नेपाल तामाङ घेदुङ 
केन्द्रीय कार्यालय 
काठमाडौ महानगरपालिका वडा नं. ३१ (खुशीलप्पु गल्ली), पुतलीसडक । 
फोन : ०१–४१६८०४०
इमेल : [email protected][email protected]
वेभ : www.tamangghedung.org