14 C
Kathmandu
Friday, January 18, 2019

तेमाल जात्रामा पूजापाठ र भब्य साँस्कृतिक कार्यक्रम 

तेमाल जात्राको अवसरमा काठमाडौं स्थित स्वयम्भूमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत बैशाख १० गते नेपाल तामाङ संस्कृति घेदुङ र नेपाल तामाङ...

घेदुङले जागरण अभियान सुरु ग¥यो 

भोजपुर÷ नेपाल तामाङ घेदुङले संविधानमा सामाजिक न्याय, समावेशीकरण र आदिवासी जनजातिको सामाजिक÷साँस्कृतिक तथा राजनीतिक अधिकार सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । गत बैशाख...

संसारभरिका तामाङहरुले सोनाम ल्होछार मनाए 

तामाङ जातिमा साँस्कृतिक सचेतना आएको निष्कर्ष  तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार २८५२ संसारभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ...

ऐतिहासिक निर्णय गर्दै राकासको दोस्रो बैठक सम्पन्न 

काठमाडौं÷नेपाल तामाङ घेदुङको आठौ राष्ट्रिय महाधिवेशनपछि गत चैत २६ गते घेदुङको कार्यालय पुतलीसडकमा राष्ट्रिय कार्यकारिणी समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष...

नयाँ समितिको पहिलो पत्रकार भेट

नयाँ समितिको पहिलो पत्रकार भेट   चितवन÷नेपाल तामाङ घेदुङको आठौ राष्ट्रिय महाधिवेशनबाट निर्बाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुले चितवनमै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । गत चैत...

चितवन घोषणा पत्र–२०७२

चितवन घोषणा पत्र–२०७२ विश्वमा आधा करोडभन्दा बढी जनसंख्यामा रहेका विशाल जाति तामाङ समुदायको एक मात्र साझा राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको २०७२ साल फागुन २९,...

घेदुङको विभागले पूर्णता पायो 

नेपाल तामाङ घेदुङको गत बैशाख २४ गते बसेको सचिवालय बैठकले ९ वटा विभागहरुमा विभागीय प्रमूखहरु र केन्द्रीय सदस्यहरुलाई मनोनयन गरेको छ ।  मनोनित विभागीय प्रमुखहरुमा...

नयाँ समितिलाई बधाई तथा शुभकामना 

नेपाल तामाङ घेदुङको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय तहका विभिन्न संघ÷संस्था तथा शुभेच्छुक ब्यक्तिहरुले बधाई तथा शुभकामना दिएका छन्...

आठौ राष्ट्रिय महाधिवेशन सम्पन्न  गोलेको नेतृत्वमा घेदुङ गठन

 काठमाडौं÷महाभुकम्पका कारण गतबर्ष (२०७२ बैशाख १२ गते) स्थगित हुन पुगेको नेपाल तामाङ घेदुङको आठौ राष्ट्रिय महाधिवेशनको बन्द सत्र भर्खरै सम्पन्न भएको छ । गत...