9 C
Kathmandu
Thursday, November 15, 2018

घेदुङले दियो बाढी पीडितलाई भाँडाकुडा सेट र किरिया खर्च

४ भदौ, २०७४ सुनसरी । तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयले बाढी पीडितलाई भाँडाकुडा सामाग्री र मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराएको...

गाउँलाई उठाउनु सजिलो छ तर शहरलाई ब्युँझाउनु गा¥हो रैछ ।

मोहन गोले तामाङ विश्व आदिवासी दिवसको सन्दर्भमा मैले एउटा लेख लेखेको थिएँ । लेखको शिर्षक थियो– भाते कार्यक्रम र भद्दा आन्दोलन । त्यो लेखले भात...

भाषा सङ्गोष्ठीः एक चिरफार

मोहन गोले तामाङ असार २८ गते भाषा आयोगले काठमाडौमा एउटा कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमको विषय थियो, भाषा आयोगको संवैधानिक दायित्व र भावी मार्गचित्र ।...

घेदुङले स्थानीय तहमा निर्बाचित तामाङ जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्ने

जेठ १४, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्बाचनबाट निर्वाचित भएका तामाङ जनप्रतिनिधिहरुलाई नेपाल तामाङ घेदुङले विषेश बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।...

म बन्दूक बनाउँदैछुः अध्यक्ष गोले

८ जेठ, धरान/नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले नश्लवादी राज्यसत्ताको बिरुद्ध लड्न आफू बन्दूक बनाउँदै गरेको खुलासा गरेका छन् । नेपाल तामाङ...

तामाङ उमेदवारलाई जिताउनोस्

२८ बैशाख, काठमाडौं । स्थानीय तहको निर्बाचन सम्बन्धमा नेपाल तामाङ घेदुङ र ताम्सालिङ संयुक्त सङ्घर्ष समितिले तामाङ उमेदवारलाई जिताउन आग्रह गर्दै तामाङ मतदाताहरु समक्ष संयुक्त...

इजयरायल घेदुङले फेरि गरे शैक्षिक सहयोग हस्तान्तरण

१४ बैशाख, काठमाडौं । नेपाल तामाङ घेदुङ इजरायलको शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम अन्तर्गत दुई विद्यालयलाई आज शैक्षिक सहयोग हस्तान्तरण गरिएको छ । घेदुङको केन्द्रीय कार्यालयमा...

इजरायल घेदुङद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

६ बैशाख, काठमाडौं । नेपाल तामाङ घेदुङ इजरायलले कम्प्युटर खरिदको लागि विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बैशाख ६ गते नेपाल तामाङ घेदुङको सभाहलमा...

गोलेले अन्तिम बिद्रोहको लागि जन, धन र मन मागे

३१ चैत, काठमाडौं । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले मागेर ताम्सालिङ नपाईने भन्दै अन्तिम बिद्रोहको लागि सबै तामाङलाई तयारी अवस्थामा रहन आग्रह...

पहिले पाँच बुंदे माग अनिमात्र चुनाब : अध्यक्ष गोले

बृजमान तामाङ÷बिरेन्द्र बजार २४ चैत । नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेले आदिबासी जनजाती महासंघले उठाएको पाँच बुंदे माग पुरा गरेर मात्र चुनाब...