18 C
Kathmandu
Tuesday, October 16, 2018

नेवाः ताम्सालिङ समितिले १३ वटै जिल्लामा ज्ञापन पत्र बुझायो, नेवाः ताम्सालिङ नामाकरण नभए मुलुक...

१३ भदौ २०७५ । काजिमान तामाङ ।। नेवाः ताम्सालिङ समन्वय समितिले आज ३ नं. प्रदेशको १३ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन...

नेवाः ताम्सालिङ समन्वय समिति बन्नु ऐतिहासिक कुरा हो ः बरिष्ठ अधिकारवादी नेता पद्मरत्न तुलाधर

५ भदौ २०७५, काठमाडौं । बरिष्ठ मानवअधिकारवादी नेता तथा नागरिक अगुवा पद्मरत्न तुलाधरले नेवाः ताम्सालिङ समन्वय समिति बन्नु ऐतिहासिक कुरा भएको बताउनु भयो ।...

नेवाः ताम्सालिङ समितिले सबै जिल्लामा धर्ना दिने

नेवाः ताम्सालिङ समन्वय समितिले आगामी २०७५ भदौ १३ गते ३ नं. प्रदेशको १३ वटै जिल्लाको प्रमूख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने भएको छ । नेवाः...

नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेलाबाट जारी घोषणापत्र पुर्ण पाठ

राजनीतिक भेला १५ जेठ, २०७५ काठमाडांै घोषणा–पत्र नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा २०७५ साल जेठ १५ गते काठमाडौमा सम्पन्न “नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेला” मा सहभागी हामी...

नेवा–ताम्सालिङ प्रदेश निर्माणको लागि संगठन विस्तार गर्दै सशक्त संघर्षको थालनी गर्ने घोषणा

१५ जेठ, काठमाडौं । तीन नम्बर प्रदेशलाई ऐतिहासिक सभ्यता, राजनीतिक दल बीचमा भएको बिगतको सहमति र विश्व संघीयताको अभ्यास समेतको आधारमा नेवा–ताम्सालिङ प्रदेश नामाकरणको लागि...

घेदुङ कार्यालय चुच्चेपाटीमा स¥यो

लासो, फ्याफुल्ला, नेपाल तामाङ घेदुङको संघीय कार्यालय पुतलीसडकबाट चुच्चेपाटीमा सरेको छ । घेदुङको तेस्रो राकास बैठकले कार्यालय सार्ने निर्णय गरे बमोजिम जेठ १...

इजरायल घेदुङद्वारा ५ लाखको शैक्षिक कोष स्थापना

बैशाख २४, काठमाडौं । नेपाल तामाङ घेदुङ इजरायलले तामाङ विद्यार्थीहरुको लागि तामाङ शैक्षिक अक्षय कोष खडा गरेको छ । संस्थाले नेपाल तामाङ घेदुङद्वारा सञ्चालित...

घेदुङले मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझायो

१४ बैशाख, मकवानपुर । नेपाल तामाङ घेदुङले ३ नं. प्रदेशका मुख्य मन्त्री र आन्तरिक मामिला मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । घेदुङको ३ नं. प्रदेश...

घेदुङको सांगठनिक संरचना संघीय ढाँचामा बन्ने

२६ चैत, काठमाडौं । नेपाल तामाङ घेदुङको सांगठनिक संरचना संघीय ढाँचामा बन्ने भएको छ । घेदुङको चैत २३ र २४ गते कोन्ज्योसोम गाउँपालिका चौघरे, ललितपुरमा...

मेरुदण्ड पीडित बोम्जनको उपचारमा सहयोग गर्न घेदुङको आग्राह

मेरुदण्ड भाँचेर पूर्ण अपाड्डता भएका सिन्धुली घ्याङलेक–१, टुडिभञ्याङ निवासी सुरेन्द्र बोम्जनको उपचारका लागि आर्थिक सहयोग जुटाई दिन नेपाल तामाङ घेदुङले सवैसँग आग्राह गरेको...