9 C
Kathmandu
Thursday, November 15, 2018

घेदुङले सुरु ग¥यो ताम्सालिङ जागरण अभियान

३० भदौ, काठमाडौं । ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । आज घेदुङको संघीय...

नेवाः ताम्सालिङ समन्वय समिति बन्नु ऐतिहासिक कुरा हो ः बरिष्ठ अधिकारवादी नेता पद्मरत्न तुलाधर

५ भदौ २०७५, काठमाडौं । बरिष्ठ मानवअधिकारवादी नेता तथा नागरिक अगुवा पद्मरत्न तुलाधरले नेवाः ताम्सालिङ समन्वय समिति बन्नु ऐतिहासिक कुरा भएको बताउनु भयो ।...

जनजातिको नेतृत्व मालिकको ब्रिफकेस बोक्नमै मक्ख छन् ः सिके लाल

१ भदौ, काठमाडौं । लेखक तथा राजनीतिक बिष्लेषक सिके लालले जनजातिको नेतृत्व मालिकको ब्रिफकेस बोक्नमै मक्ख परेको बताए । नेवाः ताम्सालिङ समन्वय समितिले आज कुपण्डोल...

घेदुङले भन्यो–कथित इन्काउन्टरको सत्यतथ्य छानविन होस्

२३ साउन, २०७५ काठमाडौं । नेपाल तामाङ घेदुङले भक्तपुर घटनाको सत्यतथ्य छानविन गर्न आग्रह गरेको छ । घेदुङले आज एक प्रेस विज्ञप्ती जारी गर्दै...

विश्व आदिवासी दिवस र आगामी कार्यभार

मोहन गोले तामाङ २४ औ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपालमा यतिबेला सप्ताहब्यापी कार्यक्रमहरु भइरहेका छन् । आदिवासी जनजाति संघ/संस्थाहरुले दैनिक कुनै न कुनै शिर्षकमा...

नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेलाबाट जारी घोषणापत्र पुर्ण पाठ

राजनीतिक भेला १५ जेठ, २०७५ काठमाडांै घोषणा–पत्र नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा २०७५ साल जेठ १५ गते काठमाडौमा सम्पन्न “नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेला” मा सहभागी हामी...

नेवा–ताम्सालिङ प्रदेश निर्माणको लागि संगठन विस्तार गर्दै सशक्त संघर्षको थालनी गर्ने घोषणा

१५ जेठ, काठमाडौं । तीन नम्बर प्रदेशलाई ऐतिहासिक सभ्यता, राजनीतिक दल बीचमा भएको बिगतको सहमति र विश्व संघीयताको अभ्यास समेतको आधारमा नेवा–ताम्सालिङ प्रदेश नामाकरणको लागि...

घेदुङ शक्तिशाली पहाड हो, कुईनाले भत्काउन नखोजे हुन्छ

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले तामाङले घेदुङ आफैमा शक्तिशाली पहाड भएको बताउँदै कुईनाले भत्काउने प्रयास नगर्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक...

ल्होछार परम्पराको महत्व

तामाङ जीवनमा ल्हो परम्पराको ठूलो महत्व छ । यसले तामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा...