18 C
Kathmandu
Tuesday, October 16, 2018

संसारका तामाङहरुलाई घेदुङको आग्रहः तामाङ साँस्कृतिक भवन निर्माण र तामाङ जागरण अभियानको लागि सहयोग...

काठमाडौं: नेपाल तामाङ घेदुङको गत मंसीर २५ गते तेश्रो राष्ट्रिय कार्यकारिणी समितिको बैठकले तामाङ साँस्कृतिक भवन निर्माणको लागि जग्गा खरिद गर्ने र तामाङ राष्ट्रिय...

केन्द्रीय कार्यकारिणी समितिको तेश्रो बैठक सम्पन्न: नेपाल तामाङ घेदुङ

मंसिर २५ : काठमाडौनेपाल तामाङ घेदुङको राष्ट्रिय कार्यकारिणी समितिको तेस्रोपूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा भएको बैठकले आगामी पौषदेखि...

खुट्टा उचाल्यौ, टेक्ने जमीन दिनुहोस् ः अध्यक्ष गोले 

४ मंसीर, काठमाडौं ।नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले तामाङ जागरण अभियानको लागि आफूले खुट्टा उचालि सकेको बताउँदै टेक्ने जमीन मागेका छन्...

बृहत् प्रदेश भेलाको लागि ७७ सदस्यीय मूल आयोजक समिति गठन तामाङ मुक्तिको लागि बन्दूक बोक्न...

२६ कातिक, काठमाडौं ।नेपाल तामाङ घेदुङ ३ नम्बर (ताम्सालिङ) प्रदेश समितिका अध्यक्ष सोमबले ताामाङले तामाङ जनताको मुक्तिको लागि आफू बन्दूक बोक्न पनि तयार रहेको...

काभ्रेमा बहुभाषी कविता गोष्ठी

खोजराज गोले तामाङकाभ्रे । सेलोघर, देउपुर( ६ बालुवापाटीको आयोजनामा तामाङ साहित्यिक अन्तरक्रिया एवं बहुभाषी कवि गोष्ठी सम्पन्न भएको छ । यही कात्तिक ९ गते...

महत्वपूर्ण निर्णय गर्दै घेदुङको सचिवालय बैठक सम्पन्न

८ कातिक, काठमाडौं ।नेपाल तामाङ घेदुङले आज पुतलिसडक स्थित आफ्नै सभाहलमा तेस्रो सचिवालय बैठक सम्पन्न गरेको छ । बैठकले आगामी मंसीर २५ गते राष्ट्रिय...

पुर्वाञ्चल तामाङ आइडलको लागी प्रतियोगिता हुने

सन्तवीर लामाधनकुटा: कोशि भिजन फिल्म प्रा.लि. इटहरी सुनसरीले पहिलो पटक पुर्वाञ्चलमा रहेका तामाङ प्रतिभाहरुलाई टेलिभिजनको पर्दामा ल्याउने गरी नृत्य तथा गायन तर्फ “पुर्वाञ्चल तामाङ...

पूर्व र पश्चिममा बिद्रोहको राँको सल्कायौ : अध्यक्ष गोले 

१७ असोज, पोखरा नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले पूर्व र पश्चिमबाट तामाङ बिद्रोहको राँको सल्किसकेको बताए । घेदुङको प्रादेशिक भेलालाई सम्बोधन गर्न...

घेदुङ प्रदेश नं. १ को भेला भब्यताका साथ सम्पन्न 

१३ असोज, धनकुटा तामाङ भाषा र संस्कृतिको प्रवद्र्धन गरौ ! ताम्सालिङ सहितको संविधान संशोधनको लागि जनदबाब सिर्जना गरौ !! भन्ने मूल नाराका साथ नेपाल तामाङ...

प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धि अभिमुखीकरण 

३ असोज, काठमाडौं । नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयले आज परियोजना प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न जिल्ला अध्यक्ष...