12 C
Kathmandu
Sunday, February 25, 2018

भाषा सङ्गोष्ठीः एक चिरफार

मोहन गोले तामाङ असार २८ गते भाषा आयोगले काठमाडौमा एउटा कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमको विषय थियो, भाषा आयोगको संवैधानिक दायित्व र भावी मार्गचित्र ।...

घेदुङले स्थानीय तहमा निर्बाचित तामाङ जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्ने

जेठ १४, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्बाचनबाट निर्वाचित भएका तामाङ जनप्रतिनिधिहरुलाई नेपाल तामाङ घेदुङले विषेश बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।...

म बन्दूक बनाउँदैछुः अध्यक्ष गोले

८ जेठ, धरान/नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले नश्लवादी राज्यसत्ताको बिरुद्ध लड्न आफू बन्दूक बनाउँदै गरेको खुलासा गरेका छन् । नेपाल तामाङ...

इजयरायल घेदुङले फेरि गरे शैक्षिक सहयोग हस्तान्तरण

१४ बैशाख, काठमाडौं । नेपाल तामाङ घेदुङ इजरायलको शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रम अन्तर्गत दुई विद्यालयलाई आज शैक्षिक सहयोग हस्तान्तरण गरिएको छ । घेदुङको केन्द्रीय कार्यालयमा...

इजरायल घेदुङद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

६ बैशाख, काठमाडौं । नेपाल तामाङ घेदुङ इजरायलले कम्प्युटर खरिदको लागि विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बैशाख ६ गते नेपाल तामाङ घेदुङको सभाहलमा...

गोलेले अन्तिम बिद्रोहको लागि जन, धन र मन मागे

३१ चैत, काठमाडौं । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले मागेर ताम्सालिङ नपाईने भन्दै अन्तिम बिद्रोहको लागि सबै तामाङलाई तयारी अवस्थामा रहन आग्रह...

पहिले पाँच बुंदे माग अनिमात्र चुनाब : अध्यक्ष गोले

बृजमान तामाङ÷बिरेन्द्र बजार २४ चैत । नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेले आदिबासी जनजाती महासंघले उठाएको पाँच बुंदे माग पुरा गरेर मात्र चुनाब...

मन्त्री तामाङलाई घेदुङको बधाई तथा सम्मान

चैत ५, काठमाडौं । नेपाल तामाङ घेदुङले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री परशुराम तामाङलाई बधाई तथा सम्मान गरेको छ । घेदुङको केन्द्रिय...

तेह्रथुम घेदुङद्वारा प्रजिअ तामाङलाई स्वागत

धनु तामाङ तेह्रथुम फागुन २३ । तामाङ समुदायवाट दोश्रो तथा तेह्रथुम जिल्लामा पहिलो प्रमुख जिल्ला अधिकारी भएका आसमान तामाङले लगाव र धैर्य नभएको कारण तामाङ...

घेदुङ सचिवालयको सहकारी गठन लगायत महत्वपूर्ण निर्णय

काठमाडौ, १४ फागुन । नेपाल तामाङ घेदुङले समसामयिक विषयमा महत्वपूर्ण निर्णय गर्दै आज सचिवालय बैठक सम्पन्न गरेको छ । घेदुङ अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा सम्पन्न...