14 C
Kathmandu
Friday, January 18, 2019

कातिक १४ को मोटरसाईकल ¥याली तिहारपछि हुने

१३ कातिक, काठमाडौं । नेवाः ताम्सालिङ समन्वय समितिले कातिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल ¥याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तिहारपछि हुने भएको...

कातिक १४ गते हेटौडामा विशाल प्रदर्शन हुने

२२ असोज, काठमाडौं । नेवाः ताम्सालिङ समन्वय समितिले कातिक १४ गते हेटौडामा विशाल मानव सागर ओराल्ने भएको छ । यसको लागि काठमाडौंबाट एकहजार बढी मोटरसाईकल...

घेदुङको पाँचौ संघीय कार्य समिति बैठक सम्पन्न, महासचिवबाट प्रस्तुत १० पृष्ठ लामो प्रतिवेदन पारित...

१५ असोज, २०७५ काठमाडौं । नेपाल तामाङ घेदुङले महत्वपूर्ण निर्णयहरु पारित गर्दै पाँचौ संघीय कार्य समितिको बैठक सम्पन्न गरेको छ । बैठक गत असोज...

घेदुङको पाँचौ संघीय कार्य समिति बैठक सम्पन्न, महासचिवबाट प्रस्तुत १० पृष्ठ लामो प्रतिवेदन पारित...

१५ असोज, २०७५ काठमाडौं । नेपाल तामाङ घेदुङले महत्वपूर्ण निर्णयहरु पारित गर्दै पाँचौ संघीय कार्य समितिको बैठक सम्पन्न गरेको छ । बैठक गत...

काभ्रे, सिन्धुली र भक्तपुरको बैठक ४ गते बस्दै

ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान अन्तर्गत काभ्रे, सिन्धुली र भक्तपुर टिमको बैठक असोज ४ गते बस्ने भएको छ । सबै स्थानीय तहमा टिम...

घेदुङले सुरु ग¥यो ताम्सालिङ जागरण अभियान

३० भदौ, काठमाडौं । ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । आज घेदुङको संघीय...

नेवाः ताम्सालिङ समितिले १३ वटै जिल्लामा ज्ञापन पत्र बुझायो, नेवाः ताम्सालिङ नामाकरण नभए मुलुक...

१३ भदौ २०७५ । काजिमान तामाङ ।। नेवाः ताम्सालिङ समन्वय समितिले आज ३ नं. प्रदेशको १३ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन...

नेवाः ताम्सालिङ समितिले सबै जिल्लामा धर्ना दिने

नेवाः ताम्सालिङ समन्वय समितिले आगामी २०७५ भदौ १३ गते ३ नं. प्रदेशको १३ वटै जिल्लाको प्रमूख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने भएको छ । नेवाः...

तामाङ घेदुङ र नेवाः दबूको संयुक्त कार्यक्रममा कसले के भने ?

१८ साउन, २०७५ काठमाडौं । नेपाल तामाङ घेदुङ र नेवाः देय दबूले आज घेदुङको सभाहलमा नेवाः ताम्सालिङ प्रदेश नामाकरण र आदिवासी जनजातिको अधिकार विषयक...

नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेलाबाट जारी घोषणापत्र पुर्ण पाठ

राजनीतिक भेला १५ जेठ, २०७५ काठमाडांै घोषणा–पत्र नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा २०७५ साल जेठ १५ गते काठमाडौमा सम्पन्न “नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेला” मा सहभागी हामी...