16 C
Kathmandu
Thursday, November 14, 2019
मोहन गोले तामाङ नेपाल आदिवासी जनजाति महासंघले कातिक १ र २ गते काठमाडौमा नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन सम्पन्न ग¥यो । अपर्झट नेतृत्वको दिमागमा फुरेर करिब एक डेड महिनाअघिबाट सुरु गरिएको सम्मेलनको प्रचार प्रसार फेसबुकमा राम्रै थियो । तर कार्यक्रमको स्वरुप, त्यहाँ प्रस्तुत गर्ने विषयहरु र...
असोज ९, सप्तरी । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायको सबैखाले सामाजिक, साँस्कृतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न अब ढिला नगरी राजनीतिक क्रान्तिमा होमिन आग्रह गरे । घेदुङको सप्तरी जिल्ला भेलालाई गत बिहीबार सम्बोधन गर्दै गोलेले सो आग्रह गरेका हुन् । उनले भने– हामी समुदायगत रुपमा राजनीतिक रुपले उठ्न नसक्दा राज्यसत्ताले साह्रै हेप्यो । जुन...
मोहन गोले तामाङ असोज ३ गते संविधान दिवस । संविधानसभाबाट संविधान जारी भएको ४ बर्ष पुरा गरेर पाँचौ बर्षमा प्रवेश गर्दैछ । यसपटक ओली सरकारले संविधान जारी भएको दिन असोज ३ लाई विशेष महान दिवसको रुपमा धुमधामका साथ मनाउने तयारी छ । यसको लागि सरकारले छिमेकी समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमूख...

नेपाल तामाङ घेदुङको अनुरोध : 
तामाङ जातिको साझा संगठन नेपाल तामाङ घेदुङले भर्खरै आफ्नो आधिकारिक वेभसाईट www.tamangghedung.org लाई सुचारु गरेको हुँदा देशभित्र तथा देशबाहिरका विभिन्न तामाङ संघ÷संगठनहरुले सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरुको समाचार र फोटो पठाईदिन हुन अनुरोध गरिन्छ ।
साथै सबै समितिहरुको सम्पर्क नम्बर सहितको नामावली समेत वेभसाइटमा राख्न सुरु गरेको हुँदा नेपाल तामाङ घेदुङका प्रदेश, जिल्ला, भातृसंगठन, विभागीय समिति र प्रवास समितिहरुले आफ्नो समितिको नामावली पठाईदिन हुन अनुरोध छ । 

गतिबिधी

- Advertisement -

जापान घेदुङको च्युवु क्षेत्रीय समितिमा रकम लामा

जापानको नागोयामा भर्खरै घेदुङको क्षेत्रीय समिति गठन भएको छ । गत मंसीर १ गते शनिबारका दिन सम्पन्न नेपाल तामाङ घेदुङको तेश्रो अधिवेशनले रकम लामा...

नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेलाबाट जारी घोषणापत्र पुर्ण पाठ

राजनीतिक भेला १५ जेठ, २०७५ काठमाडांै घोषणा–पत्र नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा २०७५ साल जेठ १५ गते काठमाडौमा सम्पन्न “नेवाः ताम्सालिङ प्रदेश राजनीतिक भेला” मा सहभागी हामी...

खादा निषेध गर्ने वडाअध्यक्षको राजीनामा माग

१६ असोज, २०७५ काठमाडौं । सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले धार्मिक पवित्र वस्तु खादामाथि प्रतिवन्ध लगाउने उर्दी जारी गरेकोमा आदिवासी जनजाति...

    योजना

    काभ्रे, सिन्धुली र भक्तपुरको बैठक ४ गते बस्दै

    ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान अन्तर्गत काभ्रे, सिन्धुली र भक्तपुर टिमको बैठक असोज ४ गते बस्ने भएको छ । सबै स्थानीय तहमा टिम...

    नेवा–ताम्सालिङ प्रदेश निर्माणको लागि संगठन विस्तार गर्दै सशक्त संघर्षको थालनी गर्ने...

    १५ जेठ, काठमाडौं । तीन नम्बर प्रदेशलाई ऐतिहासिक सभ्यता, राजनीतिक दल बीचमा भएको बिगतको सहमति र विश्व संघीयताको अभ्यास समेतको आधारमा नेवा–ताम्सालिङ प्रदेश नामाकरणको लागि...

    केन्द्रीय कार्यकारिणी समितिको तेश्रो बैठक सम्पन्न: नेपाल तामाङ घेदुङ

    मंसिर २५ : काठमाडौनेपाल तामाङ घेदुङको राष्ट्रिय कार्यकारिणी समितिको तेस्रोपूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा भएको बैठकले आगामी पौषदेखि...

    पुर्वाञ्चल तामाङ आइडलको लागी प्रतियोगिता हुने

    सन्तवीर लामाधनकुटा: कोशि भिजन फिल्म प्रा.लि. इटहरी सुनसरीले पहिलो पटक पुर्वाञ्चलमा रहेका तामाङ प्रतिभाहरुलाई टेलिभिजनको पर्दामा ल्याउने गरी नृत्य तथा गायन तर्फ “पुर्वाञ्चल तामाङ...

    लेख

    आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन ः केटाकेटीले गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश

    मोहन गोले तामाङ नेपाल आदिवासी जनजाति महासंघले कातिक १ र २ गते काठमाडौमा नेपाली...

    असोज तीन, अँध्यारो कि उज्यालो दिन

    मोहन गोले तामाङ असोज ३ गते संविधान दिवस । संविधानसभाबाट संविधान जारी भएको ४ बर्ष पुरा गरेर...

    २५ औं विश्व आदिवासी दिवसः दिवस बढ्यो तर अधिकार...

    मोहन गोले तामाङ संसारका आदिवासी समुदायले एकसाथ मनाउने महत्वपूर्ण पर्व विश्व आदिवासी दिवस संयुक्त...

    नख्खु जेलमा माईला लामासँगको एकघण्टा

    मोहन गोले तामाङ सबैको जनजिब्रोमा बसेको एउटा राष्ट्रिय सेलिब्रेटीको नाम हो माईला लामा । जो जनताको सबैखाले दुःख, पीडाको गीत गाउँदै र त्यसबाट उन्मुक्ति...

    प्रेस विज्ञप्ती

    कार्यक्रम